Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विश्वकप फुटबल : पहिलो हाफमा क्रोएसिया मोरक्कोविरूद्ध २–१ ले अगाडि

    विश्वकप फुटबल : पहिलो हाफमा क्रोएसिया मोरक्कोविरूद्ध २–१ ले अगाडि

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 678
    SHARES

    काठमाडौं । कतार विश्वकपको तेस्रो स्थानका लागि अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भइरहेको छ ।

    अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा खेलको पहिलो हाफ सकिदा क्रोएशियाले मोरक्कोविरुद्ध २–१ ले अग्रता बनाएको छ ।



    खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन् ।



    खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर मोरक्कोका लागि खेलको नवौँ मिनेटमा अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार