Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • उम्मेदवारी दर्ता गर्न संसदीय दलको कार्यालय पुगे देउवा

    उम्मेदवारी दर्ता गर्न संसदीय दलको कार्यालय पुगे देउवा

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 534
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् ।

    उम्मेदवारी दर्ता गर्न लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।



    देउवाको समर्थकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, प्रवक्ता प्रकाशशरण महतलगायत नेताहरू पनि दलको कार्यालय आइपुगेका छन् ।



    डा. शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार