Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसँग ब्राइटन पराजित

    इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसँग ब्राइटन पराजित

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 516
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ।

    लिग अन्तर्गत गएराति ब्राइटनमाथि ४-२ गोल अन्तरको जित निकाल्दै आर्सनलले अंक तालिकामा स्पष्ट सात अंकको अग्रता बनाएको हो ।



    आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, एडी एनकेटीया र ग्राबियल मार्टिनेलीले गोल गरे।



    यस्तै घरेलु टोलीका लागि काउरू सिटोमा र इभान फर्गुसनले गोल गरे। यो जितपछि आर्सनलले १६ खेलबाट ४३ अंक बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार