Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेलाई बधाई दिन कुलमान घिसिङ सिंहदरवारमा

    गृहमन्त्री लामिछानेलाई बधाई दिन कुलमान घिसिङ सिंहदरवारमा

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 627
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् ।

    सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार