Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कमेडी जनरामा निर्माण हुने दीपक श्रेष्ठको नयाँ फिल्ममा दयाहाङ अनुबन्धित

    कमेडी जनरामा निर्माण हुने दीपक श्रेष्ठको नयाँ फिल्ममा दयाहाङ अनुबन्धित

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 528
    SHARES

    काठमाडौं । निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् ।

    फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। दया र निर्माणपक्षबीच मंगलबार सम्झौता भएको हो।



    केवल तामाङ्गको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ ।



    प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ।

    २० माघबाट फिल्मको छायांकन हुने निर्माणपक्षले जनाएको छ। लभस्टोरी र कमेडी कथामा निर्माण हुन लागेको फिल्मको छायांकन सिक्किम र इलाममा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार