Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

    सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 564
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आज सुन कीर्तिमानी मूल्यमा कारोबार भइरहेको छ । सुन आज प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

    यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुन २५ फागुन २०७८ मा प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार रूपैयाँले बढेर एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।



    तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार