Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • माओवादीको स्थायी कमिटी बैठकमा अग्नि सापकोटा पनि सहभागी

    माओवादीको स्थायी कमिटी बैठकमा अग्नि सापकोटा पनि सहभागी

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 471
    SHARES

    काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।

    पूर्वसभामुख सापकोटा अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा सहभागी भएका हुन्।



    हालसम्म उनी स्थायी कमिटीमा छैनन् । आजको बैठकमा सापकोटा अघिल्लो पंतिमा बसेका छन् ।



    उनलाई आजको बैठकले महराभन्दा तल्लो वरियतामा राखेर पार्टी उपाध्यक्षसहित प्रवक्ताको जिम्मेवारी दिने अध्यक्ष प्रचण्डको तयारी छ।

    बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मितिसमेत तोक्नेछ । निर्वाचनपछि पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार