Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुनको मूल्यमा ऐतिहासिक रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

    सुनको मूल्यमा ऐतिहासिक रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 531
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।

    बिहीबार तोलामा १३ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो ।



    अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।



    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार