Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अमेरिकालाई चीनको आग्रह – ताइवानका विषयमा हस्तक्षेप नगर्नू

    अमेरिकालाई चीनको आग्रह – ताइवानका विषयमा हस्तक्षेप नगर्नू

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 486
    SHARES

    एजेन्सी । चीनले ताइवानका विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ । चिनिया विदेश मन्त्रालयले ताइवान क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नगर्न अमेरिकालाई आग्रह गरेको हो ।

    ताइवानप्रति चिनियाँ नेताको महत्वाकांक्षालाई कम आँकलन गर्न नहुने चीनले बताएको छ ।



    चिनिया विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले ताइवानको विषय र र युक्रेन मुद्दा भिन्न प्रकृतिका भएकाले यी दुईबीच तुलना गर्नै नमिल्ने प्रतिक्रिया दिएकी छन् ।



    उनले ताइवान प्रश्नको समाधान चिनियाँहरूको विषय भएको र त्यसको निर्णय चिनियाँहरूले नै गर्नुपर्ने बताउँदै अमेरिकाले यस विषयमा अनावश्यक चासो लिन उपयुक्त नहुने धारणा राखेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार