Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मेरी बास्सैमा फेरि जोडिए ‘माग्ने बुढा’

    मेरी बास्सैमा फेरि जोडिए ‘माग्ने बुढा’

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 504
    SHARES

    काठमाडौं । नेपाली हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन्।

    मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने उक्त सिरिजमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’कै रोलमा प्रस्तुत हुनेछन् ।



    आठ वर्षपछि अभिनेता घिमिरे ‘मेरी बास्सै’मा देखिने भएका हुन् । दर्शकले एक एपिसोडमा भएपनि माग्ने बुढाको चर्चित पात्रलाई हेर्न पाउनेछन् ।



    यो श्रृंखलामा उनी अभिनेत्री बेनिशा हमालसँगै देखिने जनाइएको छ ।

    शुक्रबारदेखि हलमा प्रदर्शन हुने तयारीमा रहेको ‘छक्कापञ्जा ४’को प्रवद्र्धनका लागि माग्ने बुढाले ‘मेरी बास्सै’मा अभिनय गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार