Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आठ दलीय गठबन्धनका शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम जारी

    आठ दलीय गठबन्धनका शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम जारी

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 471
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ८ दलका शीर्ष नेताको उपस्थितिमा काठमाडौँको तीनकुनेमा सांसदहरूलाई प्रशिक्षण दिइएको छ।

    प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई ८ दलका शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम आज दिउँसो साढे १ बजेदेखि तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा जारी छ।



    राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताले सम्बोधन गर्दैछन्।



    राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उमेदवार छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार