Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सेनालाई परमाणु युद्धको तयारी गर्न किम जोङको निर्देशन

    सेनालाई परमाणु युद्धको तयारी गर्न किम जोङको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 465
    SHARES

    फाइल फोटो

    एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले परमाणु युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् ।

    उनले अमेरिका र दक्षिण कोरियाविरुद्ध युद्ध गर्नुपर्ने भन्दै तयारी गर्न सेनालाई निर्देशन दिएका हुन् ।



    यसअघि समेत उनले पटक–पटक परमाणु युद्धको धम्की दिँदै आएका छन् ।



    अमेरिका र दक्षिण कोरियाले परमाणु सम्पत्ति र संयुक्त सैन्य अभ्यासलाई विस्तार गरिरहेको आरोप लगाउँदै उनले आफू चुप नबस्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार