Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपती पुटिनबीच भेटवार्ता

    उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपती पुटिनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । पुटिनलाई भेट्न उत्तर कोरियाली नेता किम विशेष रेल चढेर रुस पुगेका हुन् ।

    सन् २०१६ मा रुसले बनाएको अन्तरिक्ष केन्द्र बास्तोचनी कोस्मोड्रोममा उनीहरुले भेटवार्ता गरेका छन् ।



    पुटिनले उनलाई अन्तरिक्ष केन्द्रको अवलोकन भ्रमण गराएको तस्वीरमा देख्न सकिन्छ ।



    आफ्नो भूउपग्रह निर्माणमा लागेको उत्तर कोरियाका नेता उनले चासो पूर्वक केन्द्रको अवलोकन गरेका थिए ।

    आफ्ना देशका वरिष्ठ अधिकारीहरुसहित भेटवार्तामा बसेका दुई नेताले एक अर्काले गरिरहेका काम कारबाहीको समर्थन गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार