Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रूसी राष्ट्रपति पुटिनलाई भेट्न किम जोङ उन रूस जाने

    रूसी राष्ट्रपति पुटिनलाई भेट्न किम जोङ उन रूस जाने

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 741
    SHARES

    एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटन रूस जाने भएका छन्।

    किम सेप्टेम्बर महिनाभित्र रूस जाने तयारीमा छन्। किम राजधानी प्योङयाङबाट रेल चढेर प्रशान्त महासागरको किनारमा रहेको रूसी सहर भ्लादिभोस्तोक जाने तयारी भइरहेको छ।



    युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भेटेर उनले हतियार उपलब्ध गराउने विषयमा कुरा गर्ने बताइएको छ।



    त्यसको बदलामा रूसबाट खाद्यान्न ल्याउने डिल हुनसक्छ। उनको भ्रमणबारे तयारी गर्न केही दिनअघि उत्तर कोरियाली टोलीले रूसको भ्रमण गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार