Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिने अवस्थी पक्राउ

    समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिने अवस्थी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 474
    SHARES

    धनगढी । धनगढीका पत्रकार टेकसिंह धामीलाई धम्की दिने ओमप्रकाश अवस्थी पक्राउ परेका छन्।

    शुक्रवार आफूलाई नेविसंघको कार्यकर्ता बताउँदै महेन्द्रनगर पोष्टका सम्पादक रहेका धामीलाई धम्की दिने अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।



    अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    अवस्थीले पत्रकार धामीलाई फोन गरेर टाउको फुटाइदिने धम्की दिएका थिए।

    पक्राउ परेका अवस्थीले समाचारको विषयलाई लिएर समाचार किन लेखेको भन्दै हातखुट्टा भाँचिदिने धम्की दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार