Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • थ्री नेसन्स कप : लाओससँग भुटान २-१ गोलले पराजित

    थ्री नेसन्स कप : लाओससँग भुटान २-१ गोलले पराजित

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 471
    SHARES

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा लाओसले भुटानलाई हराएको छ ।

    दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको हो । आलोसको जितमा दुवै गोल बोन्पाचान बोन्कोङले गरे । भुटानका लागि चेन्चो ग्याल्सेनले गोल गरे ।



    जितसँगै तीन अंक बनाएको लाओसले फाइनल पुग्ने सम्भावना बढाएको छ । लाओस पहिलो खेलमा नेपालसँग नेपालसँग २–० गोलले पराजित भएको थियो ।



    यता भुटानले पहिलो खेलमा हार खेपेको छ । भुटानले अब मंगलबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार