Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एआईजी ज्ञवालीले सम्हाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड

    एआईजी ज्ञवालीले सम्हाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको कमाण्ड सम्हालेका छन् ।

    केहि दिनअघि मात्रै एआईजीमा बढुवा भई रानीपोखरीमा पदस्थापना भएका ज्ञवालीले आज पदभार ग्रहण गरेका हुन् ।



    ज्ञवालीलाई प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरेका थिए ।



    पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् ।

    नेपाल प्रहरीमा स्वच्छ छबी बनाएका एआईजी ज्ञवाली कमाण्डीङ क्षमतामा पनि अब्बल मानिन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार