Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पहिलोपटक स्क्रिन सेयर गर्दै ऋतिक र एनटिआर

    पहिलोपटक स्क्रिन सेयर गर्दै ऋतिक र एनटिआर

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 495
    SHARES

    एजेन्सी । अभिनेता ऋतिक रोशनको फिल्म वार २ मा दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर अनुबन्धित भएका छन्।

    वार २मा ऋतिक र जुनियर एनटिआरले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन्। यो फिल्म सन् २०२३ को अन्तिममा प्रदर्शन हुनेछ।



    ‘वार २’ यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो।



    अयान मुखर्जीको निर्देशनमा बन्ने फिल्म ‘वार २’ मा ऋतिक र जुनियर एनटिआरसँगै टाइगर श्राफ, कट्रीना कैफ, दिशा पाटनीको मुख्य भुमिका रहनेछ।

    २०१९ मा आएको एक्सन फिल्म ‘वार’ बक्स अफिसमा सुपरहिट भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार