Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • टोरन्टो विमानस्थलबाट करोडौँको सुन चोरी, खोज्दै प्रहरी

    टोरन्टो विमानस्थलबाट करोडौँको सुन चोरी, खोज्दै प्रहरी

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 648
    SHARES

    फाइल तस्विर

    एजेन्सी । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ ।

    सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरी भएका हुन् ।



    कार्गो कन्टेनरबाट दुई करोड क्यानेडियन डलर बराबरको सुनका साथै अन्य बहुमूल्य सामग्री चोरी भएको पुष्टि गर्दै प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।



    गएको सोमवार बेलुकी विमानबाट मालसामान उतारेपछि कार्गो गरिएको बहुमूल्य वस्तु हराएका क्षेत्रीय प्रहरी निरीक्षक स्टेफिन डुवेस्टेनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार