Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालमा थप ८१ जनामा कोरोना पुष्टि, ५४ जना डिस्चार्ज

    नेपालमा थप ८१ जनामा कोरोना पुष्टि, ५४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 510
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।



    त्यस्तै, आईतबार ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् ।



    काठमाडौंमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन भने आईसीयूमा ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार