Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • परराष्ट्रमन्त्री साउदद्धारा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तो

    परराष्ट्रमन्त्री साउदद्धारा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तो

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 483
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

    बेलायतका राजा चार्ल्स तृतीय तथा रानी क्यामिलाको राज्याभिषेक समारोहमा सहभागी हुन लन्डन पुगेका मन्त्री साउदले सुनकलाई भ्रमणको निम्तो दिएका हुन् ।



    उनले शुक्रबार बकिङघम राजदरबारमा पाहुनाका लागि आयोजित रिसेप्सनमा बेलायती प्रधानमन्त्री सुनकलाई भेटेका थिए ।



    दूतावास स्रोतका अनुसार मन्त्रीले संक्षिप्त कुराकानीका क्रममा प्रधानमन्त्रीलाई एकपटक नेपाल आइदिन अनुरोध गरेको थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार