Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • दार्चुला हिमपहिरो : बेपत्ता थप एक जनाको शव भेटियो

    दार्चुला हिमपहिरो : बेपत्ता थप एक जनाको शव भेटियो

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 531
    SHARES

    दार्चुला । दार्चुलामा हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ ।

    वैशाख १९ गते दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेका पाँच जनामध्ये थप एक जनाशव फेला पारेको हो ।



    डोटीको जोरायल गाउँपालिका-२ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं.५० गुल्म छाङ्रुले जनाएको छ ।



    यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार