Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उद्योगमन्त्री रिजाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    उद्योगमन्त्री रिजाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 372
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेट भएको छ ।

    मन्त्री रिजाल र राजदूत थम्पसनबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेट भएको हो।



    भेटका क्रममा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा कुराकानी भएको बताईएको छ ।



    मन्त्री रिजालले नेपालको विकास लगायतका विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउँदै आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको स्पष्ट पारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार