Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 672
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढेको छ । यससँगै सूचक १८८३.४४ विन्दुमा आएको छ ।

    १ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो ।



    यो सेसनमा कुल ८ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।



    बाँकीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार