Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महिला टी २० क्रिकेट : नेपाल र मलेसिया भिड्दै

    महिला टी २० क्रिकेट : नेपाल र मलेसिया भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 771
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियाविरुद्ध तेस्रो टी–ट्वान्टी खेल्दै छ ।

    नेपाल घरेलु टोलीविरुद्ध लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे युकेएम ओभलमा सुरु हुनेछ ।



    पाँच खेलको सिरिज एक–एकको बराबरीमा छ । पहिलो खेलमा खराब प्रदर्शन गर्दै ५० रनमा अलआउट भएको नेपाल ५ विकेटले पराजित भएको थियो।



    दोस्रो खेलमा भने रुबिना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ७ विकेटको जित हात पारेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार