Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • मलेसियाविरुद्ध खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

    मलेसियाविरुद्ध खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 618
    SHARES

    काठमाडौं । मलेसियाविरुद्ध हुने टी-२० क्रिकेट श्रृंखलाको लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजका लागि १८ सदस्यीय टिमको घोषणा गरेको हो ।



    नेपाली महिला टिमले मलेसियासँग पाँच टी-२० खेलको सिरिज खेल्न लागेको हो ।



    टिमका प्रशिक्षकको जिम्मेवारी सामसंग जंग थापालाई दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार