Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रुविना बनिन् ‘प्लेयर अफ दि सिरिज’

    रुविना बनिन् ‘प्लेयर अफ दि सिरिज’

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 522
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री पाँच खेलको महिला टी-२० आई शृङ्खला मा ‘प्लेयर अफ द सिरिज’ घोषित भएकी छिन् ।

    सिरिजमा ८१ रन बनाउँनुका साथै ५ विकेट समेत लिएकी उनी प्लेयर अफ दि सिरिज घोषित भइन् ।



    आईतबार भएको खेलमा मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज जितेको थियो । घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो।



    आईतबार भएको निर्णायक पाँचौ खेलमा कप्तान क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाएकी थिईन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार