Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालले आज थाईल्यान्डसँग अभ्यास खेल खेल्दै

    नेपालले आज थाईल्यान्डसँग अभ्यास खेल खेल्दै

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 687
    SHARES

    काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्दैछ ।

    खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो ।



    यसअघि शनिवार नेपालले चार देशीय महिला टी–२० को उपाधि जितेको थियो ।



    आईसीसी महिला विश्वकप टि–२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार