Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अफगानिस्तानका ८० छात्रालाई दिइयो विषाक्त खाना

    अफगानिस्तानका ८० छात्रालाई दिइयो विषाक्त खाना

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 939
    SHARES

    एजेन्सी। अफगानिस्तानको उत्तरी सर–ए–पुल प्रान्तका दुई प्राथमिक विद्यालयमा ८० विद्यार्थीलाई विषाक्त खाना सेवन गराइएको छ ।

    अगस्ट २०२१ मा तालिबान सत्तामा आएपछि पहिलो पटक यस्तो आक्रमण भएको हो ।



    विषाक्त खाना सेवन गर्न दिइएका कारण बिरामी परेका छात्राहरूलाई हाल अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको उपचार जारी रहेको छ ।



    तालिबान सत्तामा आएपछि महिला अधिकार लगभग समाप्त भएको प्रान्तीय शिक्षा विभागका प्रमुख मोहम्मद रहमानीले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार