Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अर्थमन्त्री डा. महतको स्वीकार – म नुवाकोटको भएकोले यहाँ धेरै बजेट परेको छ

    अर्थमन्त्री डा. महतको स्वीकार – म नुवाकोटको भएकोले यहाँ धेरै बजेट परेको छ

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 777
    SHARES

    नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले आफू नुवाकोटकै भएकोले यहाँ धेरै बजेट परेको स्वीकार गरेका छन् ।

    नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले यस्तो बताएका हुन् ।



    उनले भने- ‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो ।



    महतले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर सांसददेखि सडकसम्म चर्चा भए पनि देशभरि बजेट पुर्‍याउने प्रयास गरेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार