Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपालले दियो युएईलाई २७७ रनको लक्ष्य

    नेपालले दियो युएईलाई २७७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा युएईलाई २ सय ७७ रनको लक्ष्य दिएको छ ।

    नेपाल र युएईबीचको हरारेमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको हो ।



    जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।



    दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार