Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 609
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन हिजोकै मूल्यमा कारोबार भइरहेको र चाँदीको मूल्य भने घटेको छ ।



    जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ ।



    यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर तोलामा १४ सय ४० रुपैयाँ छ । हिजो आइतबार यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार