Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • देश बदल्न सबै भन्दा पहिला कांग्रेस बदलिन आवश्यक छ : महामन्त्री थापा

    देश बदल्न सबै भन्दा पहिला कांग्रेस बदलिन आवश्यक छ : महामन्त्री थापा

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 735
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली काँग्रसका महामन्त्री गगनकुमार थापाले बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् ।

    सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    उनले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली काँग्रेस बदल्न आवश्यक रहेको बताए । उनले नेपाली काँग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा काँग्रेस दुर्घटनामा जाने बताए ।



    काँग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि नेपाली काँग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गरे । पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने महामन्त्री थापाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार