Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतमा पहिरोले पुरिएर नेपालका एकै परिवारका तीन जनाको मृत्यु

    भारतमा पहिरोले पुरिएर नेपालका एकै परिवारका तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    रूकुम पश्चिम । भारतको हिमाञ्चल प्रदेशस्थित सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ ।

    रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।



    वडाध्यक्ष हरिबहादुर खड्काका अनुसार सोमबार बिहान १० बजेतिर आएको पहिरोमा पुरिएर त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको हो ।



    उनीहरूको परिवार नै रोजगारीको सिलसिलामा भारत गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार