Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सुरक्षा पन्त स्टारर ‘जुलेबी’ भदौ १ गतेबाट प्रदर्शनमा आउने

    सुरक्षा पन्त स्टारर ‘जुलेबी’ भदौ १ गतेबाट प्रदर्शनमा आउने

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 921
    SHARES

    काठमाडौं । सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्म ‘जुलेबी’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

    चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म आगामी भदौ १ गतेदेखि प्रदर्शन हुने भएको हो । यो फिल्मको डिजिटल राइट्स भने डिएआर मुभिजले किनेको छ ।



    चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय रहेको छ ।



    एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन घटनालाई चित्रण गरिएको बताईएको छ । गणेशदेव पाण्डेले निर्देशन गरेको यस फिल्मकी निर्माता आभा शर्मा हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार