Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुन तस्करी प्रकरण : सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट ६६ कार्टुन ‘ब्रेक शु’ बरामद

    सुन तस्करी प्रकरण : सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट ६६ कार्टुन ‘ब्रेक शु’ बरामद

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । राजश्व अनुसन्धान विभागले रेडी ट्रेड प्रालिको गोदाममा पनि छापा मारेको छ ।

    केही दिनअघि बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा बुधबार साँझ विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित उक्त कम्पनीको गोदामा छापा मारेको हो ।



    विभागको टोलीले उक्त गोदामबाट ६६ कार्टुन ब्रेक शु बरामद गरेको जनाएको छ ।



    बरामद भएको ब्रेक शु मा सुन छ कि छैन भन्ने खुलेको छैन् । सो विषयमा विभागले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार