Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कञ्चनपुरमा छैटौं आदर्श क्रिकेट कप हुने, विजेतालाई एक लाख रुपैयाँ

    कञ्चनपुरमा छैटौं आदर्श क्रिकेट कप हुने, विजेतालाई एक लाख रुपैयाँ

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 5K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा ‘छैटौं आदर्श क्रिकेट कप’ प्रतियोगिता हुने भएको छ ।

    कञ्चनपुरको बेदकोट नगरपालिका–१ मा असोज २६ गतेदेखि क्रिकेट प्रतियोगिता हुन् लागेको हो ।



    दशैं तथा तिहारको अवसरमा आदर्श युवा समाज हात्तिथलाको आयोजनाको आयोजनामा प्रतियोगिता हुनेछ ।



    प्रतियोगितामा कञ्चनपुर जिल्लाभर रहेका सबै पालिकाअन्तर्गत रहेका प्रत्येक वडाले आफ्नो वडाका स्थायी बसोबास भएका खेलाडीहरू मात्र सहभागी गराउन पाउने क्लबका अध्यक्ष ज्ञानेश्वर जोशीले बताए ।

    असोज १७ देखि २१ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ता शुल्क २० हजार राखिएको छ।

    प्रतियोगिताको विजेताले एक लाख एक सय र उपविजेता टिमले ५० हजार ५० रुपैयाँ पाउने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार