Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जनमत पार्टीका नेता कुशहवा एमाले प्रवेश

    जनमत पार्टीका नेता कुशहवा एमाले प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहा एमाले प्रवेश गरेका छन् ।

    नेता कुशवाहालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन्।



    गत मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कुशहवा जसपाका रामसहायप्रसाद यादवसँग बारा २ मा निर्वाचन लडेर पराजित भएका थिए ।



    गएको वैशाख १० गते उपनिर्वाचनमा निर्वाचनमा लड्न उनी नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरे पनि उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार