Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि

    दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 777
    SHARES

    काठमाडौं । दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ ।

    नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो ।



    गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।



    राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार