Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : साविक विजेता सिटीलाई आर्सनलले हरायो

    इंग्लिस प्रिमियर लिग : साविक विजेता सिटीलाई आर्सनलले हरायो

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 456
    SHARES

    एजेन्सी । आर्सनलले इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

    आइतबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा उसले सिटीविरुद्ध १–० को संर्घषपूर्ण जित हासिल गरेको हो ।



    आर्सनलले सन् २०१५ को डिसेम्बरपछि सिटीविरुद्ध पहिलो लिग जित हात पारेको हो ।



    आर्सनलका लागि ग्राबियल मार्टिनेलीको निर्णायक गोल गरे । जितसँगै ८ खेलबाट २० अंक बनाएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार