Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • युरोकप फुटबल : इटालीसँग माल्टा ४–० गोल अन्तरले पराजित

    युरोकप फुटबल : इटालीसँग माल्टा ४–० गोल अन्तरले पराजित

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 720
    SHARES

    काठमाडौं । युरोकप फुटबल छनौट खेलमा इटालीले माल्टालाई पराजित गरेको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा इटालीले माल्टालाई ४–० गोलले पराजित गरेको हो ।

    इटालीको जितमा डोमेनिको बेरार्दीले दुई गोल गर्दा जियाकोमा बोनाभेन्टुरा र डेभिडे फ्रातेसीले एक एक गोल थपे ।



    जितसँगै इटालीले युरोकप छनौटको समुह सि मा शिर्ष स्थानमा रहेको इंग्ल्याण्डमाथि दबाब बढाएको छ ।



    ५ खेलबाट इग्ल्याण्डको १३ अंक छ भने इटालीको १० अंक भएको छ । छैटो चरणको खेलमा इटाली र इग्ल्याण्ड भिड्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार