Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इटाली युरोकप २०२४ का लागि छनोट

    इटाली युरोकप २०२४ का लागि छनोट

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 465
    SHARES

    काठमाडौं । इटाली सन् २०२४ को युरोकपका लागि छनोट भएको छ ।

    युक्रेनविरुद्ध तनावपूर्ण गोलरहित बराबरी खेलेपछि डिफेन्डिङ च्याम्पियन इटालीले जर्मनीमा अर्को वर्ष हुने प्रतियोगिताका लागि छनोट भएको हो ।



    इटालीसँगै चेक गणतन्त्र र स्लोभेनिया पनि अबको युरोका लागि छनोट भएका छन् ।



    प्रतियोगितामा सिधा प्रवेशका लागि इटालीलाई युक्रेनविरुद्धको खेलमा हार टार्न आवश्यक थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार