Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पोखरामा ठड्याइयो पूर्वराजा वीरेन्द्रको सालिक

    पोखरामा ठड्याइयो पूर्वराजा वीरेन्द्रको सालिक

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 1.4K
    SHARES

    पोखरा । पोखराको वीरेन्द्र चोकमा मध्यराति पूर्वराजा वीरेन्द्र शाहको सालिक ठड्याइएको छ ।

    सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो ।



    सुरुमा २०५९ सालमा राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।



    त्यतिबलै सालिक पुनःस्थानपनाको लागि समिति गठन भएको थियो । तर समितिले काम गर्न सकेको थिएन ।

    करिब २५ लाख खर्चेर पूर्वराजा वीरेन्द्रको ८ फिट अग्लो शालिक निर्माण गरिएको सालिक पुनःस्थापना समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार