Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बर्नलीलाई हराउँदै टोटनहम एफए कपकोचौथो चरणमा प्रवेश

    बर्नलीलाई हराउँदै टोटनहम एफए कपकोचौथो चरणमा प्रवेश

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 558
    SHARES

    एजेन्सी । टोटनहमले इंग्लिस प्रिमियर लिग क्लब प्रतिद्वन्द्वी बर्नलीलाई हराउँदै एफएकपको चौथो चरणमा प्रवेश गरेको छ ।

    शुक्रबार भएको खेलमा टोटनहमले बर्नलीलाई १–० गोलले पराजित गरेको हो ।



    पेड्रो पोरोले ७८ औं मिनेटमा निर्णायक गोल गरे । सन् २००८ यता टोटनहमले कुनै उपाधि जित्न सकेको छैन् ।



    तर यसपल्ट भने कम्तीमा कप उपाधिका लागि बलियो प्रत्यासी देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार