Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

    खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 759
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर ग्यास पड्किँदा एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेका छन् ।



    आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार