Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इरानमा आफ्नै परिवारका १२ जनाको गोली हानी हत्या

    इरानमा आफ्नै परिवारका १२ जनाको गोली हानी हत्या

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिणपूर्वी इरानी प्रान्त केरमानमा शनिवार बिहान एकजना व्यक्तिले आफ्नै परिवारका १२ जना सदस्यको गोली हानी हत्या गरेका छन् ।

    घटना स्थानीय समयअनुसार बिहान ४ः३० बजे फर्याब काउन्टीमा भएको हो ।



    साथै उनले अन्य तीन जनालाई घाइते बनाएका छन् ।



    २५ वर्षीय हतियारधारी व्यक्तिले दुई वटा घरमा रहेका आफ्ना दुई सौतेनी दाजुभाइ र उनीहरूका परिवारका सदस्यहरूमाथि गोली चलाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार