Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फुटपाथ व्यवसायी र नगर प्रहरीबीच सुन्धारामा झडप, ७ जना घाइते

    फुटपाथ व्यवसायी र नगर प्रहरीबीच सुन्धारामा झडप, ७ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौंको सुन्धारामा फूटपाथ व्यवसायी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीच झडप भएको छ ।

    बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको हो ।



    सो झडपमा परी कम्तीमा ७ जना प्रहरी घाइते भएको बताइएको छ । उनीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ ।



    शहरमा फूटपाथ व्यवसाय हटाएको काठमाडौं महानगरले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ ।

    तर साँझ ७ बजेपछि नै फूटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधवार साँझ नगर प्रहरीले व्यवसायीलाई हटाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार