Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

    आज सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 627
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै छन् ।

    बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिन लागेका हुन् ।



    जसकाका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ ।



    संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।

    नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार