Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • किसान सम्बन्धी गोष्ठी किसानसँगै खेतमा गर्नुपर्छ, स्टार होटलमा होइन : केपी ओली

    किसान सम्बन्धी गोष्ठी किसानसँगै खेतमा गर्नुपर्छ, स्टार होटलमा होइन : केपी ओली

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 408
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोष्ठी र सेमिनारका नाममा सरकारले खर्च गरिरहेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् ।

    बागमती प्रदेश कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले किसान सम्बन्धी गोष्ठी स्टार होटलमा नभई गाउँमा हुनु पर्ने बताएका हुन् ।



    उनले गोष्ठी र सेमिनारका नाममा धुस्नु खर्च भएको दाबी गरे । किसान सम्बन्धी गोष्ठी स्टार होटलमा नभई गाउँमा हुनुपर्ने उनको तर्क छ ।



    सरकारले किसानसँगै खेतमा, बारीमा, बगैंचामा, गोठमा गोष्ठी गर्नुपर्ने ओलीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार