Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

    नेपाल प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।

    बुधबार बसेको बढुवा समितिको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।



    प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राईका अनुसार डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ ।



    लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार